प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
logo/LOGO_zqqq0rd_lpuvagi.jpeg
logo/LOGO_zqqq0rd_lpuvagi.jpeg

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व द्वादशी - १२

तालिम समापन गरिएको सम्वन्धमा।

तालिम समापन गरिएको।

तालिम समापन गरिएको सम्वन्धमा।

मिति 2081 चैत्रबाट ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिकामा सञ्चालित Computer Upgrading तालिम मिति 2082 जेठ 30 गते केन्द्रका केन्द्रप्रमुख श्री डम्वरप्रसाद घिमिरेको अध्यक्षता तथा फुङलिङ नगरपालिकाका उप प्रमुख भीमादेवी ओझाज्यूको प्रमुख आतिथ्यतामा समापन गरिएको छ। व्यावसायिक तथा सीप विकास तालिम केन्द्र भद्रपुर झापाको आयोजना तथा फुङलिङ नगरपालिकाको समन्वयमा सञ्चालित उक्त तालिमबाट कुल 16 जना प्रशिक्षार्थीले तालिम प्रमाणपत्र प्राप्त गरेका थिए।