logo/LOGO_zqqq0rd_lpuvagi.jpeg
logo/LOGO_zqqq0rd_lpuvagi.jpeg

वि.सं:

नेपाल संवत: ११४६ पोहेलाथ्व दशमी - १०

नागरिक बडापत्र

नागरिक बडापत्र (Citizen Charter)
क्र.सं. उपलब्ध हुने सेवा आवश्यक कागजात जिम्मेवार कर्मचारी कार्य सम्पन्न हुन लाग्ने समय सेवा प्राप्त गर्न लाग्ने दस्तुर उजुरी/गुनासो सुन्ने अधिकारी
आधारभूत सीपमुलक तालिमहरु नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी सहायक अधिकृत पाठ्यक्रम अनुसार निःशुल्क केन्द्र प्रमुख
न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी
निवेदन
केन्द्रले सूचना प्रकाशित गर्दा तोकेका तथा पाठ्यक्रममा उल्लेखित आवश्यक थप कागजातहरु
सीप अभिवृद्धि तालिम नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी सहायक अधिकृत पाठ्यक्रम अनुसार निःशुल्क केन्द्र प्रमुख
न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी
निवेदन
आधारभूत सीपमूलक तालिम प्राप्त गरेको प्रमाणपत्रको प्रतिलिपी
केन्द्रले सूचना प्रकाशित गर्दा तोकेका तथा पाठ्यक्रममा उल्लेखित आवश्यक थप कागजातहरु
उद्यमशीलता विकास तालिम सूचनामा तोकिएका कागजातहरु सहायक अधिकृत सूचनामा तोकिएको समयभित्र निःशुल्क केन्द्र प्रमुख
तालिमको प्रमाणपत्रको प्रतिलिपी निवेदन (तालिम प्राप्त गरेको मिति खुलेको हुनुपर्ने) गणक निवेदन दर्ता भएको २४ घण्टाभित्र निःशुल्क केन्द्र प्रमुख