logo/LOGO_zqqq0rd_lpuvagi.jpeg
logo/LOGO_zqqq0rd_lpuvagi.jpeg

वि.सं:

नेपाल संवत: ११४६ पोहेलाथ्व दशमी - १०

तालिम समापन गरिएको सम्वन्धमा।

तालिम समापन गरिएको।

तालिम समापन गरिएको सम्वन्धमा।

विर्तामोड नगरपालिका वडा नं. 5 मा यस व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, भद्रपुर झापाको आयोजना र विर्तामोड नगरपालिका वडा नं. ५ को समन्वयमा सञ्चालित ३९० घण्टाको आधारभूत केश शृङ्गार तालिम केन्द्रका प्रमुख, वडाका वडाध्यक्ष सहितको उपस्थितिमा मिति २०८२ आषाढ ९ गते प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरी समापन गरियो।