यस व्यावसायिक तथा सीप विकास तालिम केन्द्रको आयोजना तथा उर्लावारी नगरपालिका वडा नं. ९ को समन्वयमा सञ्चालित ३९० घण्टाको आधारभूत plumbing तालिम मिति २०८२ आषाढ ६ गते केन्द्रका केन्द्र प्रमुख तथा वडाका वडाध्यक्ष सहितका जनप्रतिनिधिको उपस्थितिमा प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरी कार्यक्रम समापन गरियो।